site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ऋषिकान्त पौडेललाई लेखनाथ पत्रकारिता पुरस्कार

काठमाडौं । यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पोखराका पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरिरएको छ ।

लेखनाथ पत्रकार मञ्चले स्थापना गरेर हरेक वर्ष दिँदै आएको पुरस्कार नेपाल प्रेस युनियनका उपाध्यक्ष समेत रहेका पत्रकार पौडेललाई प्रदान गरेको हो । कान्तिपुर टेलिभिजनमा लामो समय काम गरेका पौडेलले विभिन्न सञ्चारमाध्यमका काम गरिसकेका छन् ।

Dabur Nepal
NIC Asia

हाल रेडियो नेपालको घटना र विचार कार्यक्रममा कार्यरत पौडेललाई कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जयन्तीका अवसरमा सोमबार पुरस्कार प्रदान गरिएको हो । उनलाई ११ हजार १११ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro