देश
काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ २१:४५
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ भोलिमात्रै पुग्ने ! बुधबार, पुस १०, २०८१
सम्पादकीय
विशिष्टहरूकै सुविधा गैरकानुनी आइतबार, मंसिर ९, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय