site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा तास खेलिरहेका नौजना पक्राउ

काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–९ मा बस्दै आएका गोरखाका ४९ वर्षीय खड्गबहादुर अधिकारीसहितका व्यक्तिहरू छन् ।

टोखा–१०, गोंगबु गणेशस्थानका मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (हिजो) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ५० हजार रुपैयाँ, अमेरिकी डलर ७०० र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro