site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यू–१९ महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा
फाइल तस्बिर ।

काठमाडौं । यू–१९ महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पूजा महतोको कप्तानीमा यू–१९ महिला टिमको घोषणा गरेको हो ।

आउँदो डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुन लागेको एसीसी यू–१९ का लागि १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

यू–१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह ‘बी’ मा छ । नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro