site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेसनल लाइफले गर्‍यो सुदूरपश्चिमका अभिकर्तालाई सम्मान

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १६० जनाभन्दा बढी अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले धनगढीस्थित होटेल रुवसमा सुदूरपश्चिम प्रदेशबाट सीईओ क्लब सदस्यताप्राप्त अभिकर्ताहरूलाई सम्मान गरेको हो । उनीहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मानपत्र प्रदान गरे ।

प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा पहिलो, दोस्रो र तेस्रो हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको छ ।

यस्तै, उक्त प्रदेशबाट ‘नेसनल रत्न’ हुने अभिकर्तालाई पनि नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, प्रमाणपत्र र खादाबाट सम्मान गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro