site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पावरप्लेमा सुदूरपश्चिमले गुमायो तीन विकेट 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले पहिलो पावरप्लेमा तीन विकेट गुमाएको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमले ६ ओभर सकिँदा तीन विकेट गुमाएर ४८ रन बनाएको छ । सुदूरपश्चिमबाट हाल क्रिजमा रहेका आरिफ शेख र दीलप्रित बज्वा समा दुई रनमा खेलिरहेका छन् ।

त्यसअघि, सुदूरपश्चिमले ओपनरद्वय सैब जैब र विनोद भण्डारीलाई क्रमशः १८ र १० रनमा गुमाएको थियो । ब्रान्डन म्याकमुलम १३ रन थपेर आउट भए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro