site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
युरोपेली उपग्रह बोकेको रकेट भारतले गर्‍यो सफलतापूर्वक प्रक्षेपण

नयाँ दिल्ली । भारतको अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बिहीबार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोकेको पीएसएलभी–५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

इसरो भारतको राष्ट्रिय अन्तरिक्ष निकाय हो । यसले अन्तरिक्ष विभाग (डीओएस)को प्रमुख अनुसन्धान र विकास शाखाका रूपमा काम गर्छ । एजेन्सीले स्याटेलाइट नेभिगेसन प्रणाली सञ्चालन गर्छ । हालसम्म यसले चन्द्रमामा तीन र मंगल ग्रहमा एउटा मिसन पठाएको छ ।

Dabur Nepal
NIC Asia

उक्त प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको हो ।

पीएसएलभी रकेटमा रहेको प्रोबा–३ मिसनका दुई उपग्रह प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएका इसरोले सामाजिक सञ्जमालमा उल्लेख गरेको छ । रासस/सिन्ह्वा
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro