site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अष्ट्रेलिया र न्युजिल्यान्डमा ‘तेल भिसा’को चर्चा 
Dabur Nepal
NIC Asia

सिड्नी । पछिल्लो समय अष्ट्रेलिया र न्युजिल्यान्डमा नेपाली फिल्महरू बक्स अफिस रिलिज हुने क्रम बढ्न थालेको छ । यसै क्रममा ‘तेल भिसा’ले पनि यहाँको बक्स अफिसमा स्थान पाएको हो । यसअघि यहाँ बक्स अफिस रिलिज गरिएको पहिलो चलचित्र प्रेम गीत थियो ।  

पछिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘तेल भिसा’ नेपालसँगै अष्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न हलहरूमा बक्स अफिसमा रिलिज भएको हो  । तेल भिसालाई नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वाइजले अष्ट्रेलिया भित्र्याएका हुन् ।

विदेशिएका सन्तानको निमन्त्रणामा विदेश गएका आमा बुबाले विदेश बस्दा भोग्नुपर्ने समस्या र पीडाका बारेमा फिल्ममा देखाइएको बताइएको छ । यसकारण पनि यो फिल्मले विदेशमा राम्रो बजार पाएको आयोजक रकडेल ब्वाइजका शीतल गिरीले बताए । नमस्ते इन्टरटेन्मेन्टका देव कार्कीका अनुसार फिल्म तेल भिसाले अष्ट्रेलिया र न्युजिल्यान्डका ४० वटा हलहरूमा एकसयभन्दा बढी स्क्रिनहरू पाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro