site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उप–निर्वाचनबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै 

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । 

बैठकमा आशन्न स्थानीय तहको उप–निर्वाचनबारे छलफल हुने माओवादीले जनाएको छ । 

केन्द्रीय समिति बैठककाे तयारी, विद्यार्थी सम्मेलन बैठक, पार्टीको विधान बैठकका एजेण्डा रहेको माओवादीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्