site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फाइनल खेल्ने नेपालको प्लेइङ–११ सार्वजनिक, रेखाको स्थानमा सरुले खेल्ने 

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपालको प्लेइङ–११ सार्वजनिक भएको छ । 

बंगलादेशविरुद्ध फाइनल खेल्ने नेपाली टिममा एक परिवर्तन भएको छ । यसअघि सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेल एक खेलमा निलम्बित हुँदा उनको स्थानमा मिडफिल्डर सरु लिम्बूले मौका पाएकी छन् । नेपाली टिम गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिने छ । 

नेपाली टिम :

एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान, गोलकिपर), गीता राना, अमिषा कार्की, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बू, प्रीति राई, सविता राना मगर र सावित्रा भण्डारी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro