site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ महिला च्याम्पियनसिप : रंगशालामा यी चिज लैजान पाइँदैन 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनलमा रंगशालामा लैजान नपाइने सामग्रीको सूची सार्वजनिक गरेको छ । 

च्याम्पियनसिपको फाइनलमा बुधबार साँझ नेपालले बंगलादेशविरुद्ध खेल्दै छ । यो खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ । एन्फाले मंगलबार रंगशाला परिसरमा प्रतिबन्धित सामग्रीको सूची सार्वजनिक गरेको हो । 

यी हुन् प्रतिबन्धित सामग्री : 
१. हातहतियार– बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार । 

Dabur Nepal
NIC Asia

२. धूम्रपान र आगो बाल्ने सामग्री– चुरोट, लाइटर, सलाई आदि ।

३.मादक पदार्थ– मदिरा र अन्य नसालु पदार्थहरू ।

४. झोला र ठूला ब्यागहरू– साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन् । 

५. हेल्मेट र सुरक्षात्मक उपकरणहरू– हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू । 

६. प्रचार सामग्री– अनुमतिबिना ब्यानर, झण्डा, पोस्टर आदि ।

७. प्रक्षेपण गर्न मिल्ने वस्तुहरू– पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने  धातुका मुद्रा क्वाइन ।

८. लेजर लाइट– खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट, ड्रिंस र अन्य अवैध पदार्थ– कुनै पनि प्रकारका लागु औषधहरू १०. छाता– लिबिस्टिक, नेल कटर, कैँची, काइयो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro