site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता गठबन्धनका नेताको बैठक सुरु 

काठमाडौं । सत्तागठबन्धन दलका नेताको बैठक सुरु भएको छ । बैठक बालुवाटारमा सुरु भएको हो ।

बैठकले आगामी कार्यक्रमबारे छलफल गर्ने र सार्वजनिक गरिने जनाइएको छ । अघिल्लो बैठकमा आजको बैठकबाट आगामी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो । 

नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलको गठबन्धन सरकार गठनको सय दिन पुगेको छ । बैठकले एक सय दिनको समीक्षा गरी आगामी कार्यक्रम तय गर्ने नेताहरूले बताएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro