site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पुनर्बिमा कम्पनीका अध्यक्ष ढुंगानाले लिए शपथ
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ढुंगानालाई शपथ गराएका हुन् ।

गएको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकबाट ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको थियो ।

अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेका कम्पनी सञ्चालक समितिका अध्यक्ष ईश्वरीप्रसाद अर्याल साउन १८ गतेदेखि अवकाश भएसँगै उक्त पद रिक्त थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro