site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भलिबलका कप्तान मानबहादुरले लिए सन्न्यास

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास लिएका छन् । 

मानबहादुरले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।

“मैले आज सन्न्यास लिने घोषणा गरेको छु । यो निर्णय लिन सहज थिएन । तर, नयाँ खेलाडीलाई मार्गप्रशस्त गर्न म यो निर्णयमा पुगेको हुँ,” भिडियोमा मानबहादुरले भनेका छन् ।

सन् २०१५ मा राष्ट्रिय टिमबाट डेब्यू गरेयता मानबहादुर नियमित सदस्य बन्दै आएका थिए । त्रिभुवन आर्मीबाट व्यावसायिक भलिबल खेल्ने मानबहादुरले २०८० देखि नेपालको कप्तानी सम्हालेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro