site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय समिति गठन 

काठमाडौं । सरकारले नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषणका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न भन्दै पाँच सदस्यीय समिति गठन गरेको हो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश, अनिल कुमार सिन्हा समितिका अध्यक्ष छन् । समितिमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्र बहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ  रिवाजप्रसाद प्रधान र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेका छन् ।

qwe-1729416955.JPG
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro