राजनीति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएको छ ।
आज उनको थुनछेक बहसपछि अनुसन्धानका लागि म्याद थप गर्ने वा नगर्ने भन्ने आदेश हुनेछ । प्रहरीले कम्तिमा पनि पाँच दिन म्याद थपको माग गरेको एक अधिकारीले बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ १३:२८
प्रतिक्रिया दिनुहोस्