देश

काठमाडौं । सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै पोखरामा सहकारी पीडितहरु सडकमा निस्किएका छन् । उनीहरुले आफूहरुले सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सडकमा निस्किनुपरेको बताएका छन् ।
“हाम्रो रकम फसेको छ, बाहिरी जिल्लाबाट आएर हामीमाथि नै दबाब दिने को हो ?,” पीडितको प्रश्न छ । उनीहरुले रविलाई बचाउन राजनीतिकरण गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ १३:००
प्रतिक्रिया दिनुहोस्