site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट साइतमा यस वर्षको दसैँको टीका ग्रहण गरेका छन् ।  
सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गरे । 

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यसवर्षको दसैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा लगाएका हुन् । 

सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिएका उनको स्वकीय सचिवालयले जनाएको छ । 

विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ : ३० बजेसम्म विशिष्ट व्यक्तित्व र साढे ३ देखि ५ बजेसम्म छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro