site stats
बाह्रखरी :: Baahrakhari
देश
देशमा कहाँ कहाँ छन् सडक अवरुद्ध ? (सूचीसहित)

काठमाडौं । मनसुन सक्रिय भई शुक्रबार र शनिबार देशभर भारी वर्षा भएको छ । वर्षासँगै विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध छ ।

साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । नेपाल प्रहरीले शनिबार दिउँसो १ बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको छ ।

Argakhachi Cement Island Ad

सूची हेर्नोस्:

FB_IMG_1727514281296-1727514309.jpg
FB_IMG_1727514283503-1727514309.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्