देश

काठमाडौं । हुम्लामा भूकम्प गएको छ । हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार गएराति ११ः३६ बजे भूकम्प गएको हो ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०६:४६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास