site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसम बदलीले अधिकांश आन्तरिक उडान प्रभावित
फाइल तस्बिर ।

काठमाडौं । निरन्तरको वर्षाले आन्तरिक उडान प्रभावित भएका छन् । काठमाडौंबाट उड्ने अधिकांश उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

भैरहवा, जनकपुर, नेपालगञ्ज र धनगढीबाहेक अन्य स्थानको उडान बन्द रहेको विमानस्थल कार्यालयका निर्देशक तथा प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

“विमानस्थल बन्द छैन । तर अधिकांश उडान प्रभावित छन् । भैरहवा, जनकपुर, नेपालगञ्ज र धनगढीबाहेक अन्त उडान हुन सकेको छैन,” उनले भने, “अन्तर्राष्ट्रिय उडान केही समय होल्ड भए पनि सामान्य छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro