site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले दुसित थानीमा छुट पाउने
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूले दुसित थानी हिमालयन रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र धुलिखेलमा रहेको दुसित थानीबीच छुट सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका ग्राहकलाई फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने छ ।   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro