site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५८.९३ अंकले घट्यो नेप्से, पाँच अर्ब ६८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब ५९ अंकले घटेको छ । साताको तेस्रो कारोबारमा बजार ५८.९३ अंकले घटेको हो । यससँगै बजार मापक २४७०.३९ विन्दुमा कायम छ ।

यस दिन १० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँ बराबरको एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

बजार घटे पनि माथिल्लो स्यांगे जलविद्युत्, नबिल ग्रोथ फन्ड, ईन्वा हाइड्रो, नबिल ब्यालेन्स्ड फन्ड, सीवाईसी नेपाल लघुवित्त लगायतका कम्पनी उच्च कमाउनेमा परे ।

राताम्मे देखिएको उपसूचक समूहमा सबैभन्दा धेरै फाइनान्स समूहको सेयर मूल्य घटेको छ । फाइनान्स समूह ४.६० प्रतिशतले गिरावट आएको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro