site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल हुनेछ । राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट गराउने बैठकको एजेन्डा रहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकामा छलफल, भेलाको हालसम्मको तयारी प्रस्तुत र छलफल, राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनहरू बैठकमा प्रस्ताव गर्दै आवश्यक छलफल हुने झाले बताए । 

“जिल्ला भेला र जिल्ला समिति गठन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल हुनेछ,” उनले भने, “प्रस्तावित नियमावली र कार्यविधिहरूमा पनि छलफल गर्ने एजेन्डा छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu