site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथक’ सार्वजनिक

काठमाडौं । लेखक तथा अनुसन्धानदाता बद्रीप्रसाद ढकालको नवीन समालोचकीय कृति ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथक’को सडक विमोचन गरिएको छ ।

साहित्यकार बीपी कोइरालाको १११औँ जन्म जयन्तीको अवसर पारेर सोमबार बागबजारमा सडकमै उभिएर प्रा.डा. सुरेन्द्र केसी, लेखक ढकाल, प्रकाशक केशव पराजुली लगायतका साहित्यकारले उक्त कृतिको विमोचन गरे ।

यस पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro