राजनीति

काठमाडौं । इजरायलका लागि प्रस्तावित नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितले हमासको नियन्त्रणमा रहेका नेपालीको रिहाइका लागि पहल गर्ने बताएका छन् ।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै पण्डितले आफू राजदूत भएर इजरायल गएमा प्यालेस्टाइनलाई पनि बाच्नदेउ भन्ने बताएका छन् ।
यस्तो छ कार्ययोजना–
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१ १२:१९
प्रतिक्रिया दिनुहोस्