site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् क्यानले गरेका नौ निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्य समितिले विभिन्न नौ निर्णय पारित गरेको छ ।

बिहीबार बसेको बैठकले सातवटै प्रदेशका दुई महिला र तीन पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ पारिश्रमिक दिने, विश्वकप खेलेको नेपाली टिमका खेलाडीलाई जनही तीन लाख दिने र नेपाल प्रिमियर लिग (एनपीएल)मा आठ टिम खेलाउनेसहित नौ निर्णय गरेको हो ।

यस्तै, क्यानले यू–१९ पुरुष राष्ट्रिय क्रिकेट कोसी प्रदेशमा गर्ने, इलाइट कप जनकपुर र वीरगन्जमा गर्ने निर्णय गरेको छ ।

यी हुन् क्यानका नौ निर्णय

CANNrnaya1-1724951836.jpg

CANNrnaya2-1724951835.jpg

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro