प्रवास

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक महिनाको अवधिमा ३० नेपालीको मृत्यु भएको छ ।
गत साउन महिनामा उनीहरूको मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए ।
पछिल्ला महिनाहरूमा यूएईमा मृत्यु हुने नेपालीको संख्या बढ्दो क्रममा छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ १७:२७
प्रतिक्रिया दिनुहोस्