site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणीसहित यी नदीको जलसतह बढ्ने
फाइल तस्बिर ।

काठमाडौं । आगामी तीन दिन कोसी र नारायणीसहित विभिन्न नदीको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ ।

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र बढ्ने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउनल विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्