site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन : प्रधानमन्त्री 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको बताएका छन् ।

उनले भनेका छन्, “धरहराको पार्किङ कुनै पालिका विशेषको होइन । त्यसलाई आम्दानीको स्रोत बनाउन सकिन्छ ।”

मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् । उनले सय दिनका लागि हरेक मन्त्रालयलाई योजना बनाउन निर्देशन दिएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्