site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रूसले ३९ युक्रेनी ड्रोन नष्ट गरेको दाबी

मस्को । युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ ।

रूसी हवाई प्रतिरक्षा प्रणालीले कुस्र्क क्षेत्रमा १९, बेलगोरोड क्षेत्रमा नौ, भोरोनेज क्षेत्रमा तीन र ब्रायन्स्कको आकाशमा पाँचवटा ड्रोन नष्ट गरेको रूसी रक्षा मन्त्रालयले टेलिग्राममार्फत सार्वजनिक गरेको छ ।
  
यसैगरी सेन्ट पिटर्सबर्ग नजिकैको उत्तरपश्चिमी लेनिनग्राद क्षेत्रमा आतंकवादी आक्रमणका लागि प्रयासरत अन्य तीन ड्रोन निष्क्रिय पारिएको छ ।

Dabur Nepal
NIC Asia

पछिल्लो समय रूसी इन्धन डिपो, ऊर्जा केन्द्र र सीमावर्ती क्षेत्रहरूमा युक्रेनी ड्रोन आक्रमणका समाचार आइरहेका छन् ।  

रूसले युक्रेनका विद्युत गृहहरूमा पछिल्लो समय निरन्तर आक्रमण गर्दा युक्रेनमा बिजुलीको गम्भीर अभाव भएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro