site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डीआईजी रामदत्त जोशीलाई एआईजीमा बढुवा गर्न सिफारिस
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गार्ड प्रमुखका रूपमा कार्यरत छन् ।

असार १९ मा एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त दरबन्दीमा उनको बढुवा सिफारिस भएको हो । उनले एआईजीको ५६ वर्षे उमेर हदको कारण अवकाश पाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro