site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कलाकारितासँगै खेलमा पनि अब्बल श्रेयष 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । मलेसिया, यूएईलगायत विभिन्न ठाउँमा लगातार उत्कृष्ट बालकलाकारको उपाधि पाएका श्रेयष पौडेल क्षेत्री खेलजगतमा पनि अगाडि बढिरहेका छन् । उनी फुटबल खेल्न डेनमार्कको जोरिङ गएका छन् । 

अरियम एकेडेमीबाट नेपालको प्रतिनिधित्व गर्दै दाना कप खेल्न प्रशिक्षकसहित १२ खेलाडी आज डेनमार्कका लागि प्रस्थान गरेका छन् । 

दाना कप २०२४ मा श्रेयश पौडेल क्षेत्रीसहित रोयल्सा गिरी, प्रिन्स भण्डारी, निर्भिक सिंङ, युश दुलाल, आर्जल अधिकारी, समिक गिरी, आभास तामाङ, प्रतीक उप्रेती, रोशन चन्द, आरोग्य श्रेष्ठ र सुएव शर्मा दुलालले खेल्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu