काठमाडौं । देशका विभिन्न स्थानमा यति बेला कमल फूल फुलेको देखिन्छ । ललितपुरका नागदह, इमाडोललगायत ठाउँका पोखरी र दहहरूमा फुलेको कमल फूलले वातावरण रमणीय बनेको छ ।
कमलको फूलसँगै पोखरीमा आहार खोज्न आएका विभिन्न चरा पनि देखिन्छ ।
थप तस्बिर हेर्नोस्–
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com