site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एटीएम मेसिन तोडफोडको अभियोगमा पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं ।  माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोडको अभियोगमा  दुईजना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित  माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको हो ।

नुवाकोट किस्पाङ गाउँपालिका–१ का ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu