देश

काठमाडौं । सरकारले ५२ वटा रोगलाई संक्रामक रोगको सूचीमा राखेको छ । जनस्वास्थ्य ऐन २०७५ को दफा ४१ लाई प्रयोग गर्दै ५२ रोगलाई सो वर्गमा राखिएको हो ।
सूची असार २० गते नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । संक्रामक रोगमा रेबिजदेखि नयाँ रोग रिफ्ट भ्याली फिभरसम्मलाई राखिएको छ ।
जनस्वास्थ्य ऐनमा संक्रामक रोगलाई जोखिमयुक्त, तत्काल प्रचार गर्नुपर्ने, सरकारले तत्काल रोकथाम गर्नुपर्ने भनि उल्लेख गरिएको छ ।
यी हुन् ५२ संक्रामक रोग
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ १२:२२
प्रतिक्रिया दिनुहोस्