site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध क्लासेनको अर्धशतक 
Dabur Nepal
NIC Asia

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले अर्धशतक बनाएका छन् । शनिबार ब्रिजटाउनमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाबाट क्लासेनले २३ बलमा अर्धशतक बनाएका हुन् । उनले दुई चौका र पाँच छक्का प्रहार गरे ।

जारी खेलको १५.३ ओभर सकिँदा दक्षिण अफ्रिकाले १५० रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro