site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्लोभाकियामा रेल र बस ठोक्किँदा सात जनाको मृत्यु

स्लोभाकिया । युरोपेली मुलुक स्लोभाकियामा एउटा रेल र बस आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते छन् ।

स्लोभाक एम्बुलेन्स सर्भिसका अनुसार मृतकहरू सबै बसमा यात्रा गरिरहेका थिए ।

Dabur Nepal
NIC Asia

उनीहरू नराम्रोसँग जलेकाले चिन्न सक्ने अवस्था नभएको त्यहाँका आन्तरिकमन्त्री मातस सुतज इस्तोकले बताएका छन् ।

स्थानीय समयअनुसार बिहीबार भएको दुर्घटना राजधानी ब्रातिस्लाभाभन्दा ८० किलोमिटर पूर्व नोभ जाम्की सहरमा भएको थियो । दुर्घटनाको समयमा रेलमा २०० र बसमा ९ यात्री भएको जनाइएको छ ।

बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro