site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कता उडे असान्ज ? संसारभरिबाट ‘ट्रयाकिङ’

लन्डन । लन्डनको जेलमा पाँच वर्ष बिताएका विकिलिक्सका संस्थापक जुलियन असान्ज स्ट्यान्स्टेड विमानस्थलबाट कता उडे भन्ने बारेमा कसैले केही बताइएको छैन । उनी निजी विमानमार्फत त्यहाँबाट उडेका हुन् ।

उनको विमान कता जान्छ भनेर संसारभरिबाट ‘ट्रयाकिङ’ भइरहेको जनाइएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न उडेको उक्त विमान बैंककतर्फ लागेको बताइएको छ ।

फ्लाइट राडर २४ डेटाका अनुसार उक्त विमान बैंककतर्फ लागेको देखिएको हो । हजारौँ मानिसले उक्त विमानलाई अनलाइनबाट ट्रयाकिङ गरिरहेका जनाइएको छ ।

उनको उडान मार्गका बारेमा कसैले केही बताइएको छैन । उनी अमेरिकासँगको सहमतिअनुसार बुधबार बिहान नर्थन मेरियाना आइल्यान्डमा जानुपर्ने तय छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro