site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा तास खेलिरहेका ६ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, बेँसीगाउँमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का ३० वर्षीय निमा लामासहितका व्यक्ति छन् ।

उक्त स्थानस्थित लामाको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (हिजो) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ३६ हजार २६० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu