site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अध्ययन गरेर नै स्पन्ज आइरन र बिलेट आयातमा अन्तःशुल्क : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्पन्ज आइरनमा भन्सार दर बढाउँदा विवादमा परिन्छ कि भन्ने आफूलाई पहिले नै लागेको बताएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले यस्तो बताएका हुन् । अध्ययन गरेर नै स्पन्ज आइरन र बिलेट आयातमा अन्तःशुल्क लगाइएको उनले बताए । 

Dabur Nepal
NIC Asia

“अहिले यही विषयले बजारमा चर्चा पाएको छ । हामीलाई पहिले नै यस्तो विवाद हुन्छ भन्ने लागेको थियो,” उनले भने, “हामीले असल नियत लिएर नै यस्तो स्पन्ज आइरन र बिलेट कर बढाएका हौँ ।”


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro