site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इन्डिगो एयरलायन्सको उडानमा बमको हल्लापछि...
Dabur Nepal
NIC Asia

नयाँ दिल्ली ।  इन्डिगो एयरलायन्सको नयाँ दिल्ली–बनारसको फ्लाइटको शौचालयमा ‘बम एट ५.३० ’ लेखिएको टिस्यु पेपर भेटिएयो । मंगलबारको उडानमा सो भेटिएपछि सुरक्षा निकायले जाँच गर्दा त्यो केवल हल्ला मात्रै भएको पुष्टि भएको छ । 

सो विमान दिल्लीबाट बनारस उड्नुअघि सो पेपर भेटिएको जनाइएको छ । सो विमानमा १७६ यात्रु थिए । दिल्ली फायर सर्भिसमा ५.३५ मा एक कल आएपछि दुई फायर इन्जिन त्यसतर्फ गएका थिए । सो स्थानमा बम डिस्पोजल टोली पनि  गएको थियो ।

प्रहरीले सो टिस्यु पेपर पाएपछि विमानको विस्तृत सुरक्षा जाँच गरिएको तर कुनै पनि शंकास्पद वस्तु नपाइएको जनाएको छ । विमानका एक क्रु मेम्बरले सो पेपर पाएपछि सम्बन्धित् अधिकारीलाई तत्कालै खबर गरेका थिए । हल्लापछि विमानबाट यात्रुलाई बाहिर निकालिएको थियो । द हिन्दु
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro