site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सबैभन्दा धेरै गाडी निर्यात गर्ने ब्रान्ड बन्यो नेटा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । चीनमा विद्युतीय सवारी (ईभी) निर्माता स्टार्टअप कम्पनीमध्ये सबैभन्दा धेरै निर्यात गर्ने ब्रान्डको शीर्ष स्थानमा नेटा परेको छ । गएको जनवरीदेखि अप्रिलसम्म चार महिनाको अवधिमा चीनबाट नेटाका १३ हजार ६९४ गाडी निर्यात गरिएको छ ।

सन् २०१४ मा स्थापित होजोन अटो कम्पनीले चीनमा न्यु इनर्जी भेहिकल भनिने नेटा ब्रान्डका ईभी उत्पादन गर्दै आएको छ । स्टार्टअपबाहेक सबै ईभी निर्माता कम्पनीको सूचीमा धेरै निर्यात गर्नेमा नेटा चौथो नम्बरमा छ ।

Dabur Nepal
NIC Asia

नेपालमा सीजी मोटर्सले नेटाका ईभी बिक्री गर्दै आएको छ ।

neta-1716878693.JPG
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu