देश

काठमाडौं । मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१ ०६:२१
प्रतिक्रिया दिनुहोस्