site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस सरकारबाट बाहिरियो माओवादी, एमालेका मन्त्रीले पनि राजीनामा दिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीका दुई मन्त्रीले आइतबार मुख्यमन्त्री सरोवकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

मधेस सरकारमा माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरतप्रसाद साह रहेका थिए ।

Dabur Nepal
NIC Asia

भट्टराईले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी रहेको बताए ।

त्यस्तै, नेकपा (एमाले)ले पनि आजै सरकार छाड्ने तयारी गरेको छ । मन्त्रीहरू बाहिर रहेकाले उनीहरू आइपुगेपछि आजै सरकार छाड्ने एमालेको तयारी छ ।

मधेसमा जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको सरकार छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro