site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय समिति बनाउन सत्तापक्ष तयार नभएपछि सहमतिबिनै सुरु भयो संसद् बैठक
फाइल तस्बिर ।

काठमाडौं । सहकारीको रकम अपचलमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउने प्रतिपक्षी नेपाली कांग्रेसको माग छ । कांग्रेसको मागमा सत्तापक्ष असहमत भएपछि सहमतिबिनै सभामुखले संसद् बैठक सुरु गरेका छन् ।

सभामुखले प्रमुख सचेतकहरूसँग राखेको बैठकमा सत्तापक्षले सहमति नदिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । प्रमुख सचेतकहरूले आआफ्ना शीर्ष नेतासँग छलफल गरेपछि शीर्ष नेताहरूले संसदीय समितिमा सहमति नगर्ने बताएपछि सभामुखले बिनासहमति बैठक सुरु गरेका हुन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro