site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अहिलेकै अवस्थामा चले अटो व्यवसाय एकादेशको कथा हुन्छ : चौधरी 
Argakhachi Cement Island Ad

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले कसिलो नीतिले अटो व्यवसाय धराशायी हुँदै गएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले बिहीबार आयोजना गरेको आर्थिक बहसको ‘प्यानल डिसकसन’मा उनले अहिलेको अवस्थामा चले अटो बिजनेस कुनै दिन एकादेशको कथा हुने बताएका हुन् ।

“भेइकल ७२ प्रतिशत डिग्रोथमा छ । सरकारको अस्थिर नीतिले समस्या निम्तिएको छ,” उनले भने, “चोरीबाट पाटपुर्जाहरू आएका कारण हाम्रो कारोबार कम छ । कोभिडमा बरु पाटपुर्जाको व्यापार बढेको थियो ।”

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्