site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ समीकरण बनाउन हतार गरेका छैनौँ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक लेखकले अहिलेको समीकरण गराउन हतार नगरेको स्पष्ट पारे ।

“राजनीतिमा निरन्तर संवाद हुन्छ, पहिलो दल भएकाले अरू दलसँग निरन्तर संवाद हुन्छ, स्वभाविक हो,” उनले भने ।  

उनले एमालेसँग मिलेर सरकार बनाउन ठोस संवाद नगरेको बताए । “आमजनताको धारणा एमालेसँग मिलेर सरकार बनाउनुपर्छ भन्ने छ, त्यो कांग्रेस र एमालेभित्र पनि छ तर, सरकार बनाउने तहमा एमालेसँग संवाद कांग्रेसको भएको छैन,” उनले भने । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro