site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको आकाश धुम्म, वायु अति अस्वस्थकर 
फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकाको वायुमण्डल बुधबार तुवाँलोले धुम्म छ । वायुको गुणस्तर अति अस्वस्थकर छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरअनुसार बिहान १०ः४५ बजे कलंकी क्षेत्रको एक्यूआई २०४ पुगेको थियो । यो अंक ११ः४५ बजे १९१ युएस एक्यूआई छ । 

आईक्यू एयरका अनुसार काठमाडौं अहिले विश्वका १२२ प्रदूषित सहरको एक नम्बरमा छ । यो अंक विश्व स्वास्थ्य संगठनको मापदण्डमा ‘अति अस्वस्थकर’ हो ।

Dabur Nepal
NIC Asia

उपत्यकाका ताथली, सल्लाघारी, मध्यपुर ठिमी, खुमलटार, रत्नपार्कलगायतका क्षेत्रमा वायुको गुणस्तर १७० देखि १९८ यूएस एक्यूआईसम्म पुगेको आइक्यू एयरको रेकर्ड छ । 

उपत्यकाबाहिर भरतपुर र पोखरमा एक्यूआई १८० भन्दा माथि छ । एक्यूआई १५० देखि २०० सम्म रहेको वायु अस्वस्थकर हुन्छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro