site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अग्रता बढाउँदै सुहाङ, डम्बरको १० हजार मत कट्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १५ हजार ६५३ मत पाएका छन् ।

देउमाई–३ को मतगणना सकिँदा उनी पाँच हजार ५८५ मतले अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ६८ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार ६८९ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले दुई हजार ३१३ मत पाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro